FAQs Complain Problems

वडा नं ७

तानसेन नगरपालिकामा भएको   वडा  नं ७  साबिक ता.न.पा वडा  ११ , १४   मिलेर  ‌‌‍ बनेको छ ।  वडा नं ७  तानसेन नगरपालिका  देखि  दक्षिणी भेगमा पर्दछ । यस वडामा जम्मा  १३५०  घरधुरी छन । ३.१४  वर्ग किमीमा फैलियएको  यस वडामा जम्मा ५६५५  जना जनसंख्या रहेको छ ।   यस वडाबाट तानसेन नगरकार्यपालिकाको कार्यालयमामा पुग्न आधा घण्टा   समय लाग्छ । यस वडाको  वडा अध्यक्ष प्रदिप खनाल   हुनुहुन्छ  ।

Population: 
५६५५
Ward Contact Number: 
9847029466
Weight: 
8