FAQs Complain Problems

वडा नं ९

तानसेन नगरपालिकामा भएको   वडा  नं ९   साविक मदनपोखरा वडा १ ,६ ,७ ,८  मिलेर  ‌‌‍ बनेको छ ।  वडा नं ९  तानसेन नगरपालिका  देखि  दक्षिणी दिशामा पर्दछ । यस वडामा जम्मा  ८८२  घरधुरी छन । ६.३७ वर्ग किमीमा फैलिएको  यस वडामा जम्मा ३८०८   जना जनसंख्या  रहेको छ ।   यस वडाबाट तानसेन नगरकार्यपालिकाको कार्यालयमा  पुग्न आदी घण्टा  समय लाग्छ । यस वडाको   वडा अध्यक्ष राजेश कुमार अर्याल  हुनुहुन्छ  ।

Population: 
३८०८
Ward Contact Number: 
9857060202
Weight: 
6