FAQs Complain Problems

मैले व्यवसाय दर्ता सिफारिस लिन चहान्छु त्यसको लागि के के चाहिन्छ होला ?

१) निवेदन पत्र

२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

३) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा  सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि

५)दुई प्रति पासपोर्ट साइजको फोटो