Submitted on: Sun, 11/18/2018 - 14:52    
    
- 
	उपभोक्ता समितिको निवेदन 
	
 
- 
	योजना सम्पन्न पश्चात  आम उपभोक्ता भेला गराई उपभोक्ता भेलाबाट पारित आम्दानी खर्चको  सार्वजनिक परीक्षण फारम , खर्च सार्वजनिक फारम पेश गर्नुपर्नेछ । 
	
 
- 
	अनुगमन समितिको निर्णय प्रतिलिपि  तथा  सिफारिस फारम  भरी पेश  गर्नुपर्नेछ । 
	
 
- 
	खर्च  भएको रकमको  प्रमाणित  बिल भरपाई , प्रमाणित डोर हाजिर फाराम ,सहित अन्य  कागजात पेश  गर्नुपर्नेछ । 
	
 
- 
	 उपभोक्ता समितिको कार्य सम्पन्नको निर्णय प्रतिलिपि  पेश  गर्नुपर्नेछ । 
	
 
- 
	योजना संग सम्बन्धित  फोटो  संलग्न गर्नुपर्नेछ । 
	
 
- 
	 प्राबिधिकको अन्तिम  मूल्यांकन तथा कार्य सम्पन्न प्रतिबेदन पेश गर्नुपर्नेछ । 
	
 
- 
	 योजना सम्पन्न भएको वडाको सिफारिस  पत्र  संलग्न  गर्नुपर्नेछ ।