FAQs Complain Problems

वडा नं १३

तानसेन नगरपालिकामा भएको   वडा  नं १३  साबिक  बौघागुम्बा  गा.वि .स  मिलेर  ‌‌‍ बनेको छ ।  वडा नं १३  तानसेन नगरपालिका  देखि  उत्तरी दिशामा पर्दछ । यस वडामा जम्मा  ५१९   घरधुरी छन । १२.०८  वर्ग किमीमा फैलिएको  यस वडामा जम्मा २४०२   जनसंख्या  रहेको छ ।  यस वडाबाट तानसेन नगरकार्यपालिकाको कार्यालयमा पुग्न  एक घण्टा  समय लाग्छ । यस वडाको वडा अध्यक्ष टुक प्रसाद भट्टराई  हुनुहुन्छ  ।

Population: 
२४०२
Ward Contact Number: 
9857065515
Weight: 
2