FAQs Complain Problems

वडा नं ३

तानसेन नगरपालिकामा भएको   वडा  नं ३  साबिक ता.न.पा ५ ,६,८ वडा  मिलेर  बनेको छ ।  वडा नं ३   तानसेन नगरपालिका  देखि पश्चिमी भेगमा पर्दछ । यस वडामा जम्मा  १५२२  घरधुरी छन । १.१  वर्ग किमीमा फैलियएको  यस वडामा जम्मा ६०११  जना जनसंख्या रह्रेको छ ।   यस वडा बाट तानसेन नगर कार्यपालिकाको कार्यालयमा  पुग्न १० मिनेट  समय लाग्छ । यस वडाका वडा अध्यक्ष  बाबुरत्न  शाक्य  हुनुहुन्छ ।

Population: 
६०११
Ward Contact Number: 
9847308731
Weight: 
12