FAQs Complain Problems

वडा नं ४

तानसेन नगरपालिकामा भएको   वडा  नं ४  साबिक ता.न.पा  ४  नै  ‌बनेको छ ।  वडा नं ४  तानसेन नगरपालिका  देखि उत्तरी  भेगमा पर्दछ । यस वडामा जम्मा  ९०१ घरधुरी छन । ०.४२  वर्ग किमीमा फैलियएको  यस वडामा जम्मा ३४४५  जनसंख्या  रहेको छ ।   यस वडाबाट तानसेन नगरकार्यपालिकाको कार्यालयमा पुग्न १० मिनेट समय लाग्छ । यस वडाको  वडा अध्यक्ष हेमन्तराज शाक्य   हुनुहुन्छ ।

Population: 
३४४५
Ward Contact Number: 
9857068828
Weight: 
11