FAQs Complain Problems

वडा नं ८

तानसेन नगरपालिकामा भएको   वडा  नं ८  साबिक मदनपोखरा  वडा २ ,३ ,४ ,५ र ९  मिलेर  बनेको छ ।  वडा नं ८   तानसेन नगरपालिका  देखि  दक्षिणी दिशामा पर्दछ । यस वडामा जम्मा  ८०५  घरधुरी छन ।  ११.७१  वर्ग किमीमा फैलियएको  यस वडामा जम्मा ३६९१   जना जनसंख्या  रहेको छ ।   यस वडा बाट तानसेन नगरकार्यपालिकाको कार्यालयमा पुग्न आदी घण्टा समय लाग्छ । यस वडाको  वडा अध्यक्ष  राजेश कुमार अर्याल    हुनुहुन्छ  ।

Population: 
३६९१
Ward Contact Number: 
9847043202
Weight: 
7