FAQs Complain Problems

बलियो नेपाल सस्था द्वारा पोषण राहत कार्यक्रम अन्तर्गत ६ महिना देखि २३ महिना सम्मका बालबालिका हरुको लागि ९ लाख बराबरको लिटो र माल्टोजिन तानसेन नगरपालिकालाई हस्तान्तरण कार्यक्रम ।