FAQs Complain Problems

तानसेन नगरपालिकाको करार कर्मचारीका लागि दरखास्त फारम

आवेदकले उल्लेखित फारम डाउनलोड गरि सम्पूर्ण विवरणहरु रितपुर्वक भरि तानसेन नगरपालिकाको राजश्व खाता TANSEN NA.PA.(GA-1-1) AANTARAIK RAJS 

 3030100301010004  मा रकम दाखिला गरि सोको भौचर समेत इमेल ito.tansenmun@gmail.com / tansenmun@gmail.com मा  पठाएमा उक्त आवेदन  फारम दर्ता  गरिनेछ ।