FAQs Complain Problems

हाम्रो तानसेन

Read More

तानसेन

Read More

रानीमहल

Read More

तानसेन नगर कार्यपालिका कार्यालय

Read More

शितल पाटि , तानसेन

Read More

अर्गली दरबार ,ता.न.पा -१४

Read More

अमरनारायण मन्दिर, ता.न.पा -२

Read More

Night view - Tansen

Read More

भगवती मन्दिर

Read More

तानसेन नगरपालिकाको वेबसाइटमा यहाँहरुलाई स्वागत छ

तानसेन नगरपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पाल्पा जिल्ला र हालको लुम्बिनी प्रदेशमा पर्दछ । नेपालको पुरानो नगरपालिकाको रूपमा तानसेन नगरपालिकाको स्थापना वि.सं. २००७ साल चैत्रमा ११ वडा कायम गरी भएको हो । वि.सं. २०४८ सालमा ४ वडा थप गरी यस नगरपालिकामा १५ वडा कायम गरिएको थियो । त्यसपछि संघीय संरचना अनुसार २०७३/११/२२ मा साविकका तानसेन नगरपालिकामा, वराङदीका (२–६), मदनपोखरा, तेल्घा, बन्दिपोखरा, बौघापोखराथोक,बौघागुम्हा र अर्गली गा.वि.स.हरू समावेस गरी तानसेन नगरपालिकाको नयाँ संरचनामा १४ वडा कायम गरिएको छ । सेन वंशका दशौ पुस्ताका राजा चन्द्र सेनका छोरा रूद्र सेनले वि.सं. १५६३ मा पाल्पा राज्यकोस्थापना गरेका थिए । त्यस समयमा पाल्पाका शक्तिशाली राजाको रूपमा चिनिने रूद्र सेनले पाल्पा राज्यको विस्तार गरी आफ्नो राज्यको राजधानी तानसेनलाई बनाएको पाइन्छ । तानसेन नगरपालिका लुम्बिनी  प्रदेश  कै ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्त रमणीय क्षेत्रको रुपमा रहेको पाल्पा जिल्लाको सदरमुकाम हो । यहाँ स्थित सुन्दर श्रीनगरडाँडा १३७२  मिटरको उचाईमा रहेको छ । यो बुटवल देखि ३९ कि.मी. र काठमाण्डौ देखि ३१० कि.मी को दुरीमा रहेको छ । यसको भौगोलिक अवस्थिति २७.५० ° उत्तर देखि २७.५३ °उत्तरी अक्षांश  र ८३.३१  देखि ८३.३५ °पुर्वी देशान्तरमा रहेको छ । तानसेन नगरपालिका १०९‍.८ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ  र ५०,४०५  जनसंख्या रहेको छ । पूर्वमा बगनासकाली गा.पा. , पश्चिममा रिब्दीकोट गा.पा, उत्तरमास्याङ्गजा जिल्ला र दक्षिणमा तिनाउ गा.पा. रहेका छन ।

तानसेन नगरपालिकाको मोबाइल एप

तानसेन नगरपालिकाको मोबाइल एप  डाउनलोड गर्ने यहाँ क्लिक गर्नु होस् !!! 

 

स्थानीय तहको एप डाउनलोड गरिसके पछी लुम्बिनी प्रदेश - पाल्पा जिल्ला र स्थानीय तह तानसेन नगरपालिका छनोट गर्नुहोला  ।

योजना सम्झौता गर्न आउँदा पेश गर्नुपर्ने कागजातहरु

  • उपभोक्ता समितिको निवेदन 
  • उपभोक्ता समिति तथा अनुगमन समिति गठन गर्दा बसेको भेलाको निर्णयको प्रतिलिपि
  • उपभोक्ता  समितिका पदाधिकारीहरुको  (अध्यक्ष ,सचिब ,कोषाध्यक्ष ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • निर्माणकार्यको लागि प्राबिधिकको लागतअनुमान 
  • सीप तथा क्षमता विकास कार्यक्रमको लागि प्रस्तावना पत्र (Proposal)
  • उपभोक्ता समिति  ७-११  सदस्यीय हुनुपर्ने 
  • अध्यक्ष ,सचिब ,कोषाध्यक्ष मध्ये  १ पद  सहित कम्तिमा ३३ प्रतिशत  महिला हुनुपर्ने 

Pages

नगर प्रवक्ता

सूचना अधिकारी

भरत प्रसाद आचार्य
९८४७०२८३६८
bharatsuyog1@gmail.com /suchanaadhikari@tansenmun.gov.np

सेवाहरु

सेवा प्रकारः- योजना सम्बन्धी
सेवा समयः- आर्थिक वर्ष समाप्त भएको पहिलो चौमासिक भित्र
जिम्मेवार अधिकारीः- योजना शाखा / आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. सरोकारवालालाई गोष्ठीमा सहभागी हुने पत्र
२. सबै शाखाहरुको वार्षिक प्रगति विवरण
३. समष्टिगत प्रस्तुतीकरण(Power-point)
४. उपस्थिती पुस्तिका
५. सहभागीलाई दिने प्रतिबेदनको फोटोकपी

सेवा प्रकारः- योजना सम्बन्धी
सेवा समयः- सबै कागजात प्राप्त भए सोही दिन
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. वडाको सिफारिस
२. प्राबिधिकको अन्तिम मूल्याकंन 
३. उपभोक्ता समितिको भूक्तानी सम्बन्धी निवेदन
४. खर्च सार्वजनिकीकरण गरेको प्रतिलिपि
५. खर्चको पुष्ट्यांई हुने  बिल, भरपाई
६.अनुगमन समितिको सिफारिस निर्णय
७. गुणस्तर परीक्षण प्रतिबेदन(आवश्यकतानुसार)
८. निर्माण सम्पन्नको फोटो

सेवा प्रकारः- योजना सम्बन्धि
सेवा समयः- चैत्रको दोश्रो हप्ता देखि बैसाख मसान्त
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. बजेट मार्गदर्शन 
२. समय तालिका
३. वडा भेलासम्बन्धी पत्र
४. वडा भेलाको माइन्यूट

सेवा प्रकारः- योजना सम्बन्धि
सेवा समयः- प्राबिधिक मूल्याकंन प्राप्त भएमा अनुकुल समय पारेर सोही हप्ता
जिम्मेवार अधिकारीः- १.अनूगमन समिति २. योजना तथा प्रशासकीय अधिकृत ३. प्राबिधिक शाखा प्रमूख
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. अनूगमन समितिको बैठक पुस्तिका
२. योजनाको फाइल प्राबिधिक मूल्याकंन प्रतिबेदन

सेवा प्रकारः- योजना सम्बन्धी
सेवा समयः- योजना सम्झौता भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- योजना तथा प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१.उपभोक्ता समिति गठनको निर्णय प्रतिलिपि
२.अध्यक्ष, सचिव र कोषाध्यक्षको नामावली उल्लेखित पत्र

सेवा प्रकारः- योजना सम्बन्धी
सेवा समयः- सबै कागजात प्राप्त भए सोही दिन
जिम्मेवार अधिकारीः- १ प्रमूख प्रशासकीय अधिकृत २. योजना तथा प्रशासकीय अधिकृत ३. वडा सचिव
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. वडाको सिफारिस
२. प्राबिधिक लागत अनूमान
३. उपभोक्ता समितिको बैठकको निर्णय (गठन, अनूगमन समिति र बैंक खाता संचालन)
४. पदाधिकारीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- सामाजिक सेवा
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- भरत प्रसाद आचार्य
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नियम अनुसारको कर दस्तुर
आवश्यक कागजातहरुः-

 

  • समूह, उपभोक्ता , टो.वि.स  गठन वा स्वीकृति भएको वडाको सिफारिस 
  • कार्यक्रम संचालनको लागि वडाको सिफारिस 
  • निर्णय प्रतिलिपि 
  • प्रस्तावना पत्र 
  • सम्झौता पत्र स्वीकृत
  • वडाको सिफारिस पत्र 

भुक्तानी प्रक्रियाको लागि 

  • बिल भरपाई 
  • सम्पन्न प्रतिवेदन 
  • फोटो 
  • सिफारिस पत्र
सेवा प्रकारः- राजश्व सम्बन्धी
सेवा समयः- पुरानो करदाता -३० मिनेट / नया भए - ४५ मिनेट
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख / वडा कार्यालय सचिब
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- सम्पति मूल्यांकन अनुसार ( आर्थिक ऐन दररेट बमोजिम )
आवश्यक कागजातहरुः-
  • पुरानो कर तिरेको रसिद 
  • लालपुर्जा 
सेवा प्रकारः- राजश्व सम्बन्धी
सेवा समयः- पुरानोकर दाता भए ३० मिनेट / नया भए ४५ मिनेट
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख / वडा कार्यालय सचिब
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- व्यवसाय कर वर्गीकरण अनुसार (आर्थिक ऐनको दररेट बमोजिम )
आवश्यक कागजातहरुः-

नियम अनुसारको कागजातहरु

सेवा प्रकारः- नक्सा शाखा सम्बन्धी
सेवा समयः- नक्सा पासको लागि १५ दिन देखि ३० दिन , अरु सेवा १ दिन
जिम्मेवार अधिकारीः- ई.शिव प्रसाद शर्मा
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- मुख्यत सेवा ग्राहीको परिमाणमा भर पर्ने
आवश्यक कागजातहरुः-
  • लालपुर्जा 
  • नागरिकताको प्रतिलिपि 
  • कर तिरेको रसिद 
  • नापी नक्सा 
  • १ थान नक्सा 
  • नक्सा दरखास्त फारम 

Pages

जानकारी

मिति २०८२/११/२८ गतेको कार्यपालिका बैठक निर्णय
१८ औं नगर सभाको निर्णय
मिति २०८२/१०/१४ को कार्यपालिका बैठक निर्णय
मिति २०८२/०९/२१ गतेको बैठकको निर्णय
मिति २०८२/०८/२६ गतेको कार्यपालिका निर्णय
मिति २०८२ /०७/२४ गते बसेको कार्यपालिका बैठकको निर्णय
मिति २०८२ /०६/२६ गते बसेको कार्यपालिका बैठकको निर्णय
मिति २०८२/०५/११ को कार्यपालिका बैठक निर्णय
मिति २०८२/०४/१५ को कार्यपालिका बैठक निर्णय
१७ औं नगर सभाका दोस्रो बैठकका निर्णय
१७ औं नगरसभा पहिलो बैठकका निर्णय
मिति २०८२/०३/०८ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८२/०२/८ गतेको कार्यपालिका बैठक
मिति २०८२/०१/०२ गतेको कार्यपालिका बैठक
मिति २०८१/१२/०६ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८१/११/०८ को कार्यपालिका बैठक निर्णय
मिति २०८१/१०/२७ को कार्यपालिका बैठक निर्णय
१६ औं नगर सभाका निर्णयहरु
मिति २०८१/०९/२३ को कार्यपालिका बैठक निर्णय
मिति २०८१/०८/२८ को कार्यपालिका बैठक निर्णय
मिति २०८१/०७/२९ को कार्यपालिका बैठक निर्णय
मिति २०८१/०६/३० गरेको कार्यपालिका बैठक निर्णय
मिति २०८१/०५/२८ गतेको कार्यपालिका बैठकको निर्णय
मिति २०८१/०४/२२ गतेको कार्यपालिका बैठकको निर्णय
१५ औ नगर सभाको दोस्रो बैठकका निर्णयहरु
मिति २०८१/०३/२० गतेको कार्यपालिका बैठकको निर्णय
मिति २०८१/०३/०५ गतेको कार्यपालिका बैठकको निर्णय
मिति २०८१/०२/१८ गतेको कार्यपालिका बैठकको निर्णय
मिति २०८१/०२/१६ गतेको कार्यपालिका बैठकको निर्णय
१५ औ नगर सभाको पहिलो बैठकका निर्णयहरु
मिति २०८१/०१/२८ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८१/०१/१४ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८१/०१/०६ को कार्यपालिका बैठक निर्णय
मिति २०८१/१२/२८ को कार्यपालिका बैठक निर्णय
मिति २०८०/१२/०९ को कार्यपालिका बैठक निर्णय
मिति २०८०/११/२९ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८०/१०/२६ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८०/०९/१९ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८०/०८/२५ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८०/०७/२३ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८०/०६/२९ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८०/०५/०३ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८०/०४/१० गतेको कार्यपालिका बैठक निर्णय
१३ औ नगर सभाका निर्णय
मिति २०८०/०३/०७ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८०/०२/३१ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०८०/०१/२७ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०७९/१२/२६ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०७९/११/२९ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०७९/१०/२९ गतेको नगर कार्यपालिकाको बैठक निर्णय
मिति २०७९।०९।२६ गतेको कार्यपालिका बैठक निर्णय
मिति २०७९।०९।२० को कार्यपालिका बैठक निर्णय
मिति २०७९/०८/२८ गतेको कार्यपालिकाबैठक निर्णय
मिति २०७९/०७/०२ गते कार्यपालिका बैठकको निर्णय
मिति २०७९/०५/१५ गते कार्यपालिका बैठकको निर्णय
मिति २०७९/०५/०५ गते कार्यपालिका बैठकको निर्णय
मिति २०७९/०४/१९ गतेको कार्यपालिका बैठक निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक -०७ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक-०५ निर्णय
एघारौ नगर सभाका नीतिगत निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक-०४ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक-०३ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक-०२ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक-०१ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक संख्या १५ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक संख्या १४ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक संख्या १३ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक संख्या १२ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक संख्या १० निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक संख्या ९ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक संख्या ८ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक संख्या ७ निर्णय
आ.व २०७८/७९ कार्यपालिका बैठक संख्या ६ निर्णय
आ .व २०७८/७९ नगर कार्यपालिका बैठक -५ निर्णय
आ .व २०७८/७९ नगर कार्यपालिका बैठक -४ निर्णय
आ .व २०७८/७९ नगर कार्यपालिका बैठक -३ निर्णय
आ .व २०७८/७९ नगर कार्यपालिका बैठक -२ निर्णय
आ .व २०७८/७९ नगर कार्यपालिका बैठक -१ निर्णय
आ.व २०७७/७८ कार्यपालिका बैठक -२५ निर्णय
आ.व २०७७/७८ कार्यपालिका बैठक -२४ निर्णय
आ.व २०७७/७८ कार्यपालिका बैठक -२३ निर्णय
कार्यपालिका बैठक -२२ निर्णय
कार्यपालिका बैठक -२१ निर्णय
कार्यपालिका बैठक -२० निर्णय
कार्यपालिका बैठक -१९ निर्णय
कार्यपालिका बैठक -१८ निर्णय
कार्यपालिका बैठक -१७ निर्णय
कार्यपालिका बैठक -१६ निर्णय
कार्यपालिका बैठक -१५ निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -१४ निर्णय
आ.व २०७७/०७८ कार्यपालिका बैठक -१३ निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -१२ निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -११ निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -१० निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -८ निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -७ निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -६ निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -५ निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -४ निर्णय
आ .व २०७७/७८ नगर कार्यपालिका बैठक -३ निर्णय